images
images

नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं – नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ। बिहिबार भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय आयोजित एक कार्यक्रममा नयाँ नक्सा सार्वजनिक गरिएको हो।

भूमिसुधार मन्त्री पद्मा अर्याल, मन्त्रालयका सचिव गोपीनाथ मैनालीले संयुक्त रूपमा नक्सा सार्वजनिक गरेका हुन्।