images
images

सुन-चाँदीको मंगलवार भाउ घट्यो

काठमाडौं । सुनचाँदीको भाउ आज (मंगलवार ) घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ५ सय र चाँदी तोलामा १० ले घटेको बताएको हो ।

छापावाला सुनको मूल्य आज ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलमा ७५० रुपैयाँका दरले कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ६० हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।