images
images

अमेरिकी डलरसहित दुईजना पक्राउ

काठमाडौं । अमेरिकी डलरसहित दुईजना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध ६९ हजार पाँच सय ५० अमेरिकी डलरसहित दुई जना महिला पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका(४ की सरला खड्‍का र काठमाडौं (१६ की रिंकु गुरुङ रहेका छन् । सोमबार उनीहरु नेपाल एयरलाइन्समार्फत वैंकक जान लागेका थिए ।