images
images

८२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा, विवरण सहित

काठमाडौं – प्रहरी प्रधान कार्यालयले ८२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ।

हाल सरुवा भएको दरबन्दीबाट लागु हुने गरी उनीहरुको सरुवा गरेको हो। यही क्रममा केही जिल्ला तथा वृत्तको प्रमुख पनि परिवर्तन गरेको छ।

डिएसपी अपिल बोहरा महानगरीय प्रहरी परिसर ललितपुर, अन्नतराज शर्मा जिल्ला प्रहरी कार्यालय पर्सा, कुमारविक्रम थापा महानगरीय प्रहरी वृत थानकोटमा सरुवा भएका छन्।

कसको सरुवा कहाँ?