काठमाडौं । राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी सार्बजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार पत्रकार सम्मेलन गरी नयाँ जर्सी सार्वजनिक गरेको हो ।