काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेको सांसद रेमश चौधरी सपथका लागि सिंहदरबार आइपुगेका छन् ।
सभामुख कृष्णबहादुर महराले केहीबेरमा उनलाई पद तथा गोपनियताको सपथ गराउनेछन् ।