images
images

झाडू बोकेर सडकमा निस्किए मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत बुधबार बिहान जनकपुर शहर सरसफाइ अभियाननमा सहभागी भएका छन् ।
जनकचोकदेखि जानकी मन्दिसम्मको गरिएको सरसफाइमा प्रदेश मुख्य सचिव दिपक सुवेदी, सुरक्षा निकायका प्रमुखहरू, विद्यार्थी, कर्मचारी र सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

सरसफाइको क्रममा बोल्दै मुख्यमन्त्री राउतले जनकपुरधाम पर्यटकीय एतिहासिक र साँस्कृतिक महत्त्वले भरिपूर्ण भएका कारण शहरलाई सुन्दर तथा हराभरा वनाउँन सरसफाइमा ध्यान दिनुपर्ने बताए ।