काठमाण्डौ असार १४, गत असार ६ गते पाटन औधोगिक क्षेत्रमा काम गरिरहेका एक कर्मचारीको बुडी औंला चुडिएको ५ घण्टापछि आकस्मिक उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा लगिएको थियो । चुडिएको औंलालाई डा.संगम रायमाझि र डा. ज्योति रायमाझिको संयुक्त पहलमा झन्डै ४ घण्टाको शल्यक्रिया पछि औंला जोडिएको हो ।
हाम्रो डाक्टर न्युजबाट