images
images

२०७ जना प्रहरी जवान प्रहरी हवल्दारमा बढुवा सिफारिस (सुची सहित)

काठमाण्डौ जेठ १४,नेपाल प्रहरीमा बिगत एक बर्ष देखी रोकिएको सरुवा र बढुवा आईजिपि सर्बेन्द्र खनाल आए पश्चात ओईरो लागेको छ । आज पुन: प्रहरी प्रधान कार्यालयले २०७ जना प्रहरी जवानलाई प्रहरी हवल्दार पदमा बढुवाको लागी सिफारिस गरेको छ ।

हेर्नुहोस सुची सहित :-

प्रहरी जवान २०७५।२।१४ गते।