images
images

कपिलवस्तुमा ब्यबसायी केरा खेतीको सुरुवात

कपिलवस्तु जितपुर जेष्ठ २, बाणगंगा नगरपालिका वडा नं.४ डुगहवाका कृषक द्धोय सन्तोष र टेक बहादुर शाहीले  जिल्लामा केरा खेतीको सम्भवता लाई अध्यन गरी ब्यवसायीक केरा खेतीको सुरुवात गरिएको हो । पुर्ब मन्त्री दिप कुमार उपाध्यायले केराका बिरुवा रोप्दै उदघाटन गरेका थिए ।

केरा खेतीको उदघाटन कार्यक्रममा बाणगंगा नगर प्रमुख मंगल थारु, उप-प्रमुख चक्र अर्याल वडा  नं.४ का अध्यक्ष गणेश क्षेत्री, ने.का.नगर सभपती बिस्नु थापा तरुण दल जिल्ला अध्यक्ष शक्ति शिंह ठकुरी  र समाज सेवी सुशील सिंह ठकुरीको  सहभगिता रहेको थियो ।