images
images

आईतबार सार्वजानिक बिदा

ललितपुर बैशाख २८, ललितपुरको चर्तित जात्रा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ । यो जात्राको लागी नेपाल सरकारले बजेट छुट्याउने गर्दछ । प्रत्येक बर्ष यो जात्रा मनाउने गरिन्छ ।