images
images

बिकास सस्ंथा गठन

जितपुर(कपिलवस्तु) २६ बैशाख ।
कपिलवस्तुको बाणगंगा नगरपालिका अन्र्तगत वडा नः ७ मोतिपुरमा टोल बिकास सस्था गठन भएको छ । जनप्रिय टोल बिकास सस्था नाम रहेको सस्थाको अध्यक्षमा बरिष्ठ समाजसेवि राम बहादुर बस्नेत, उपाध्यक्षा युवा समाजसेवि शंकर प्रसाद न्यौपाने सचिवमा मिना क्षेत्री, कोषाध्यक्षमा अमर बहादुर गुरुङ लगायत अन्य सदस्यमा रहेका छन । सस्थाले टोल बिकासका क्षेत्रमा काम गर्ने बताइएको छ । कार्यक्रममा सय बढि स्थानियको सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष बिष्णु गिरि, समाजसेवि टिकाराम नेपाल, हरि शंकर पौडेल लगायतले आआफनो धारणा राखेका थिए ।