images
images

बाणगंगा मेयर कपमा वडा नः १० बिजयी

जितपुर(कपिलवस्तु) ८ बैशाख
कपिलवस्तुको बाणगंगा नगरपालिकाद्धारा आयोजित मेयर कप जारी रहेको छ । नगरपालिका भित्रका ११ वटा वडाका खेलाडीहरुको सहभागीता रहेको छ । जसअन्र्तगत शनिबार भएको खेलमा वडा नः दश वडा नः ७ सगं ३÷० ले बिजयी भएको छ । खेलमा वडा नः १० का बिजय राना मेन अफ द म्याच खोषीत भए । आइतबार वडा नः ४ र ११ बिच खेल हुने बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेलले जानकारी दिए ।