त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो दुर्घटना भएको छ। युएस बंगलाको जहाज अवतरणका क्रममा धावनमार्गमा आगलागी भएको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए। दुर्घटनामा घाइते यात्रुलाई अस्पताल ल्याउने कार्य भइरहेको जानकारी दिए।
हेर्नुहोस् तस्बिरहरू :








Related