images
images

विमानस्थल टावरले दक्षिण अनुमति दिँदा पाइलटले उत्तरबाट ल्याए

विमानस्थलको टावरले युएस बंगला जहाजलाई दक्षिणबाट अवतरण गर्न अनुमति दिएपछि पाइलटले उत्तरबाट जहाज आएका थिए ।
६७ यात्रु र चालक दलका सदस्य सहित ७१ जना बोकेर आएको जहाज उत्तरबाट अवरण गर्न खोज्दा ठूलो दूर्घटनामा परेको विमानस्थल स्रोतले जानकारी दियो ।  उत्तरबाट आएको जहाज जडिबुटीमाथि दुई मिनेट भन्दा बढी रोकिएर बसेको थियो ।