images
images

नेपालको केन्यामाथी रोमाञ्चक जित

काठमाडौ, फाल्गुण १:- आइसिसी डिभिजन २ अन्तरगत नेपालले हिजो केन्यामाथी ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । केन्याले दिएको १७८ रनको लक्ष  अन्तिम बलमा ७ विकेट गुमाउदै पूरा गर्यो ।