images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गरिदै

काठमाडौँ, माघ २६:- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार, विकास र सुरुक्षाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण सुरु भएको छ। विमानस्थल विस्तार गर्न हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले पेप्सीकोला चोकदेखि जडीबुटी चोकसम्मको भित्री सहायक सडकमा रहेको एक सय ४० रोपनी जग्गा अधिग्रहण गर्दै मुआब्जा वितरण सुरु गरेको हो।