एजेन्सी माघ १, रियालिटी शो बिग बोँस सिजन ११ को आज फिनाले हुँदैछ। यस सिजनको उद्घोषक सलमान खानले गरेका थिए। बिग बोँसको अहिलेसम्म ११ सिजन भएको छ।
जस मध्ये सलमान खानले ८ सिजनको उद्घोष गरेका छन्। उनले पहिलो सिजनमा प्रति एपिसोड साढे २ करोड रुपैयाँ पारिश्रमिक लिएका थिए। सिजन ११ मा उनले एक दिनका लागि ११ करोड रुपैयाँ पारिश्रमिक लिएका छन्।
यस्तो छ उनले विग बोँस सिजन ८ सम्म लिएको पारिश्रमिक
बिग बोँस सिजन- ४
प्रति एपिसोड : साढे दुई करोड
बिग बोँस सिजन-५
प्रति एपिसोड :साढे दुई करोड
बिग बोँस सिजन-६
प्रति एपिसोड : साढे दुई करोड
बिग बोँस सिजन-७
प्रति एपिसोड : ५ करोड
बिग बोँस सिजन-८
प्रति एपिसोड : साढे पाँच करोड
बिग बोँस सिजन-९
प्रति एपिसोड : सात करोड देखि ८ करोडसम्म
बिग बोँस सिजन-१०
प्रति एपिसोड : ८ करोड
बिग बोँस सिजन-११
प्रति एपिसोड : ११ करोड
dc nepal