काठमाण्डौ माघ १४, एमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा मिलाएको छ। आइतबार बसेको कार्यदल बैठकले मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भागबण्डामा परेको हो । कार्यदलका संयोजक अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले पाएको छ भने ६ र ७ को मुख्यमन्त्री माओवादीलाई दिइएको छ।
निर्णय हेर्नुहोस ।