images
images

महासंघमा नयाँ नेतृत्व,अध्यक्षमा भवानी राणा बिजयी

वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने व्यवस्थापछि राणा अध्यक्ष र निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा गोल्छ विजयी भएका हुन् । वरिष्ठ उपाध्यक्ष पदलाई मुख्य मानी मंगलबार महासंघको निर्वाचन भएको थियो । नयाँ व्यवस्था अनुसार राणा र गोल्छा नेतृत्वको कार्यसमितिले बुधबारबाट जिम्मेवारि सम्हाल्दै छ । महासंघमा राणा पहिलो महिला अध्यक्ष हुन् ।