चैत्र ९,काठमाडौँ पढेर बिर्सने बानी धेरै को हुन सक्छ यो धेरै को साझा समस्या हो | पढेको कुरा एकै छीन मा बिर्सने समस्या का कारण धेरै मेहेनत गर्ने बिधार्थीहरु असफल भएका छन् |आखिर पढेको कुरा कसरि सम्झने त ? हामीले नेपाल को शैक्षिक क्षेत्रमा लामो समय बिताएका र मनोवैज्ञानिक हरु बाट केहि टिप्स प्राप्त गरेका छौ |
१.एकोहोरो पढेर मात्र हुदैन तपाई ले अहिले सिकिरहेको कुरा लाई पुरानो कुरा संग जोड्न सिक्नुहोस जसले तपाई लाई दुइवटै कुरा हरु सम्झनलाई सक्नुहुनेछ |
२.धेरै होइन नियमित पद्नुहोस ,कुनै पनि कुरा लाई मनमनै दोहोर्याइ सम्झने अनि लेख्ने बानी गर्नु होस् |
३.जुन कुरा सम्झन चाहानु हुन्छ भने तेस्लाई चित्र मा कोर्ने बानी गर्नु होस् |
४.यदि कुनै महत्वपूर्ण कुरा छ भने फ्लयास कार्ड मा लेख्ने बनि गर्नुस ताकी सम्झन सजिलो होस् |
५.तपाइले गित संगीत लाई पनि प्रयोग गर्न सक्नु हुन्छ आफुलाई मन पर्ने संगीत को धुन मा राखेर त्यो चिज लाई सेट गर्नुहोस |
६.आफुले पढेको कुराको तस्बिर मन मस्तिष्कमा राख्ने प्रयास गर्नु पर्छ | पढिरहेको बेला मा ति तस्बिर सम्झने प्रयास गरि राख्नु पर्छ |
७.मानिसले आफ्नो मस्तिष्क आफ्नो जीबन काल मा ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ | तेसै ले यी बाकी भाग पनि प्रयोग गर्ने प्रयास गर्नु पर्छ |