images
images

आक्रमणमा ३१ को मृत्यु

चैत्र ५, २०७३- सोमालियाली शरणार्थी लिएर यमनी सामुद्रिक तटीय क्षेत्रमा हिाडिरहेको एउटा डुंगामा आक्रमण हुादा कम्तीमा ३१ जना शरणार्थीको मृत्यु भएको छ । आप्रवासी मामिला हेर्ने अन्तर्राष्ट्रिय संगठनका प्रवक्ता जोयल मिलम्यानले आफूलाई जानकारी भएअनुसार उक्त घटनामा ८० जना घाइते भएका र उनीहरूलाई अस्पताल भर्ना गरिएको बताए ।