images
images

अपडेट :-केन्याविरुद्ध उत्रियो नेपाल, पारस छैनन् मैदानमा

फाल्गुन ३०, २०७३- विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदा कीर्तिपुरमा केन्याविरुद्ध नेपालको खेल सुरु भएको छ ।

शनिबार वर्षाले प्रभावित खेलमा केन्यासँग ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा पनि कप्तान पारस खड्काबिनै मैदानमा उत्रिएको छ । टस जितेर बलिङ रोजेको नेपालको नेतृत्व ज्ञानेन्द्र मल्लले लिएका छन् ।