चर्चित हलिउड एक्सन फ्रान्चाइज ‘फास्ट एण्ड फ्यूरियस’को आठौं श्रृखंलाले आफ्नो दोस्रो ट्रेलर रिलिज गरेको छ। सार्वजनिक भएको ‘द फेट अफ फ्यूरियस’को ट्रेलरले फिल्म झन बढि एक्शनमय भएको देखाएको छ।
एफ ग्रे ग्रे निर्देशित फिल्ममा भीन डिजेल, डायन जोनशन, जेशन स्थाम, मिचेल रड्रिगेज, चार्लिज थेरनको मुख्य भूमिका रहेको छ।
फिल्म अप्रिल १४ मा रिलिज हुनेछ।