फाल्गुन २४ , २०७३- एमालेले सुरु गरेको मेची–महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ । सोमबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकले अभियानविरुद्ध षड्यन्त्र भएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।