images
images

३३६ जना असई सईमा बढुवाको लागी सिफारिस

काठमाण्डौ मंसिर १२,प्रहरी प्रधान कार्यालयले बिगत लामो समय देखी रोकिएको प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (प्र.ना.नि.) पदमा बढुवाको लागी सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयले ३३६ जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षकमा बढुवा गरेको जनाएको छ ।

सुची हेर्नको लागी :-asi-si-promotion-sifaris-janapad_2075-08-12