काठमाण्डौ बैशाख २३, नेपाल प्रहरीमा २ वर्षदेखि रोकिएको ७३ जना प्रहरी नायव निरीक्षक (सइ) को गत बैशाख ७ गते बसेको बढुवा सिफारीस समितिको बैठकले इन्सपेक्टर पदमा बढुवाका लागी सिफारिस गरेकाहरुको प्रहरी प्रधान कार्यालयले आज पदस्थापना गरेको हो । बढुवा भएका प्रहरी निरीक्षकहरुलाई आज प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले दर्जनी चिन्ह लगाई दिएका हुन ।
सुची हेर्नुहोस :-


जनता भ्वाइस 








