images
images

पशुपतिमा खड्काको अन्तिम संस्कार

काठमाण्डौ चैत १८, भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा चैत १६ गते निधन हुनुभएका काँग्रेसका पूर्व महामन्त्री तथा पूर्वमन्त्री खड्काको आइतबार अन्त्येष्टि हुने भएको छ । उहाँको पार्थिव शरीरलाई शनिबार राति जेट एयरको उडानद्धारा नेपाल ल्याई उहाँकै निवासमा राखिएईकोमा थियो ।

स्वर्गिय खड्काको निवास सानेपा, ललितपुरमा धार्मिक संस्कार, विधि र परम्परा अनुसार गर्नुपर्ने प्रक्रिया पूरा गरेपछि बिहान ११:०० देखि दिउँसो ४:०० बजेसम्म उहाँको पार्थिव शरीरलाई पार्टीको केन्द्रीय कार्यालयमा सानेपामा श्रद्धाञ्जलिका राखिएको थियो । भर्खरै उहांको अन्तिम संस्कारका लागी पशुपति आर्यघाटमा लगिदै छ ।