images
images

प्रचण्ड सरकारमा कमल थापा उपप्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री बन्ने भएका छन् ।स्थानीय विकास मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्रीको रुपमा आजै सपथ लिने कार्यक्रम रहेको छ। राप्रपाबाट दिलानाथ गिरी पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।एकिकृत राप्रपा सरकारमा सहभागी भएपछि संसदमा अड्केकोसंविधान संसोधन विधेयकले पनि निकास पाउने भएको छ ।