images
images

मेघराज राई र अस्मिता अधिकारीकाे स्वरमा घामकिरी सार्वजनिक (भिडियो)

कटारी / कटारी , ३ च्याँगाका मेघराज राई र अस्मिता अधिकारीको स्वरमा रहेको गीत घामकिरी सार्वजनिक भएको छ । चर्चित गीत लेखक हर्क साउदको शब्द र महेश ताम्राकारको संगितमा रहेको गीत सार्वजनिक भएको हो ।
मेघराई राईको युट्युब च्यानलमा हाललाई गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।पछिल्लो गीत घामकिरी सुनेर प्रतिकृया दिन स्रोताहरुलाई राईले अनुरोध समेत गर्नुभएको छ । यस अघि पनि राईले मनको चोखो माया तिमिलाई गीत स्रोता माझ ल्याईसक्नुभएको छ ।