images
images

विष्णु मुरीको पूर्वेली लोकगीत मरिलानु के छ र सार्वजनिक (भिडियो)

कटारी / उदयपुपरको कटारी १४ मा रहेर साहित्यमा कलम चलाईरहनुभएका सर्जक विष्णु मुरीको पूर्वेली लोक गीत मरिलानु दर्शक स्रोतामाझ आएको छ । सर्जक मुरीको युट्युब च्यानल विष्णु मुरी अफिसियलबाट गीत सार्वजनिक गरिएको हो ।
गीतमा पूर्वेली गायक प्रियजन राई र उषा गजुलेरले स्वर भरेका छन् । सुखदेव राईको संगीत मनोज राईको एरेन्जमा तयार गरिएको गीतमा कटारी आसपासका स्थानहरुको वर्णन गरिएको छ । यस अघि मुरीको गहको आँसु सार्वजनिक भएको थियो ।
भिडियो –