माघेसंक्रान्तिदेखि कटारी , २ मा जारी त्रिवेणी मेलाको पाँचौदिन आईपुग्दा मेला घुम्न आउनेहरु वढ्दै गएका छन् । विगतमा जस्तै शनिबार ठूलो संख्यामा मेला घुम्न आउनेहरुको आकंलन गरिएको छ । मेलामा विगतमा जस्तै विभिन्न सामाग्रीका लागि किनवेच जारी छ । मेलाको पाँचौदिन यस्तो देखिएको थियो यो मेला ।
कृपया यहाँबाट फोटो कपी गरेर नलैजानुहोला । लैजानुभयो भनेपनि स्रोत जन्ताभ्वाईस उल्लेख गर्नुहोला ।