images
images

कृषी उपज केन्द्रसँगै प्रतिक्षालय निर्माण गरिने

जन्ताभ्वाईस सम्वाददाता
२९ फागुन , सोमबार , २०७९
कटारी / कटारी वडा नम्बर ४ स्थित कृषी उपज केन्द्रसँगै प्रतिक्षालय निर्माण हुने भएको छ । वडा कार्यालय र सौर्य सिमेन्ट लिमिटेडको संयुक्त लगानीमा प्रतिक्षालयको शिलान्यास गरिएको निर्माण उपभोक्ता समितिका रामबाबु खड्काले बताउनुभयो ।
ट्रष्ट सहितको प्रतिक्षालयमा कृयापुत्रीहरुका लागि खाना खाने समेत व्यवस्था गरिनेछ । पानी सहितको सुविधा भएको प्रतिक्षालय निर्माण सुरु गरिएको हो ।