images
images

साउने सोमबार महादेव गुफामा घुईचो (फोटो फिचर)

तस्बिरहरु सौजन्य देव ढुंगेल
जन्ताभ्वाईस सम्बाददाता
९ साउन , सोमबार , २०७९
कटारी / कटारी , ३ ताराघारी स्थित महादेव गुफामा आज साउनको दोस्रो दिन पनि भक्तजनहरुको घुईचों लाग्यो । यो गुफामा प्रत्येक साउनको सोमबार कटारी आसपासका साथै नजिकको स्थानीय तहबाट पुजा आराधना गर्न भक्तजनहरु आउने गरेका छन् ।
गुफा व्यवस्थापन समितिको सकृयतामा १ दशकभित्र यहाँ आकर्षक संरचनाहरु निर्माण भएका छन् । यहाँ पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहेको छ ।