images
images

रचना रिमालको ‘लेक वेशीमा’ गीतको विडियो सार्वजनिक

गायिका रचना रिमालको स्वरमा  रहेको ‘लेक वेशीमा’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतमा तुलसा पहाडीले कोरियोग्राफी रहेको छ । भिडियोमा सुष्माश्री कार्की र कुशलको अभिनय रहेको छ ।

हिमान्सु रायमाझीको शब्द, कृश पाण्डेको संगीत रहेको गीतको भिडियो सन्देश शर्माले छायाँकन गरेका हुन् । भिडियोमा आशिष नेपालको निर्देशन रहेको छ ।