images
images

नेपाल प्रहरीका ६४ इन्सपेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौँः नेपाल प्रहरीले ६४ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। बढुवा समितिको बैठकले शनिबार गरेको निर्णय अनुसार हरि खतिवडा पहिलो नम्बरमा सिफारिस भएका छन्।

खड्काले ९८ दशमलव २५ छ अंक पाएका छन्। त्यस्तै दोस्रो नम्बरमा मञ्जिल मुकारुङ, तेस्रोमा जागेश्वर भण्डारी रहेका छन्। मुकारुङ र भण्डारीले क्रमश ९७ दशमलव २५ र ९६ दशमलव ८३ अंक प्राप्त गरेका छन्।

हेर्नुस् सूची