images
images

“हिरो रिर्टन्स” को गीतमा सबिनसंग आँचल

भाग सानी भाग चलचित्रको असफलतापछि मुख्य भुमिकाबाट टाढै रहेका नायक सबिन श्रेष्ठले आफनो होम प्रडक्सनको चलचित्र ‘हिरो रिर्टन्स’ बाट कमव्याक गर्देछन् ।चलचित्र ‘हिरो रिटर्न्स’को शिर्ष गीत सार्वजनिक भएको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको यस गितको भिडियोमा सविन श्रेष्ठ, आँचल शर्मा फिचरिङ छन् । निर्माणको लामो समयपछि यस चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक भएको चलचित्रको शिर्ष गीतमा टंक बुढाथोकीको र मनिषा पोखरेलको आवाज र टंक बुढाथोकीको संगित र शब्द रहेको छ ।