काठमाण्डौ बैशाख ७,नेपाल प्रहरीमा अत्याधिक राजनैतिक दबावका कारण २ वर्षदेखि रोकिएको ७३ जना प्रहरी नायव निरीक्षक (सइ) को शुक्रबार बसेको बढुवा सिफारीस समितिको बैठकले इन्सपेक्टर पदमा बढुवाका लागी सुची प्रकासित गरेको हो । सर्बेन्द्र खनाल आइजिपीमा नियुक्त भएलगत्तै उनले बढुवा प्रक्रिया अघि बढाएका हुन्। सिफारीस उपर एक हप्ताभित्र उजुरी गर्न पाइन्छ।
बढुवा सिफारिस हुनेहरुको सूचि :-