images
images

सिद्धार्थलाई आंगिक क्याम्पस बनाउन पहल

जितपुर(कपिलवस्तु) ७ माघ ।
नेपाल प्रजातान्त्रीक प्रध्यापक तथा कर्मचारी ईकाइ सघंको बैठक सिद्धार्थ क्याम्पस बुङचीमा सम्पन्न भएको छ । बैठकले सिद्धार्थ क्याम्पसलाई यथाशिघ्र कुनै बिश्व बिद्यालयको आंगिक क्याम्पस बनाउन लागी आवश्यक पहल गर्ने निर्णय भएको सघंका अध्यक्ष कमल पोखरेलले जानकारी दिए । साथै सघंका बिषयमा क्याम्पस प्रशासनलाई जानकारी गराउने निर्णय समेत भएको उनले बताए । साथै बैठकले प्रजातान्त्रीक दिवको अवसरमा शुभकामना आदान प्रदान गर्नुका साथै हालै सम्पन भएको महायज्ञ लाई सहयोग गर्नुहुने सबैप्रति धन्यवाद समेत ब्यतm गरेको छ । बैठकमा सचिव सञ्जय नेपाल , कोषाध्यक्ष सुरन शर्मा, सदस्यहरु रमेशचन्द्र भुसाल , प्रदिप पौडेल लगायतले आआफनो धारणा राखेको गोबिन्द पोखरेलले जानकारी दिए ।