images
images

जिल्ला बसोबास ब्यवस्थापन समितिमा युवा समाजसेवि डोलकराम घिमिरे मनोनित

जितपुर(कपिलवस्तु) २९ माघ ।
जिल्ला बसोबास ब्यवस्थापन समिति कपिलवस्तुको बैठक सम्पन्न भएको छ । जिल्लाको तौलीहवामा बसेको बैठकले बिभिन्न महत्वपुर्ण निर्णय समेत गरेको छ । बैठकले युवा समाजसेवि डोलकरम घिमिरे, जलेश्वर चौधरी र मञ्जु थारुलाई मनोनित सदस्यमा चयन गरेको छ । समितिको पहिलो बैठकले उनीहरुलाई सदस्यमा मनोनित गरिएको जिल्ला अध्यक्ष राजेश आर्चायले जानकारी दिएका छन । साथै बैठकले जिल्लाका बिभिन्न स्थानमा ब्यवस्थीत बसोबासका लागी ठाउ पहिचान गर्ने र अब्यवस्थीत ठाउहरुलाई ब्यवस्थीत बनाउन पहल गर्न समेत अध्यक्ष आर्चायले जानकारी दिए ।

????????????????????????????????????