जितपुर(कपिलवस्तु) २६ माघ ।
कपिलवस्तु उद्योग बाणिज्य सघंको सचिवमा युवा समाजसेवि मनोज पौडेल निर्वाचित भएका छन । सदस्य पद बाहेक अन्यमा सर्वसम्मत भएको भएतापनि सचिवमा अर्का युवा समाजसेवि कृति मल्लको पनि उमेद्धवारी परेको थियो । सर्वसम्मत नेतृत्व छनोट गर्न बनाइएको कार्यदलले निकै लामो छलफलपछि मनोज पौडेल सचिवमा सर्वसम्मत भएका हुन । सचिवमा निर्वातिच भएपछि पौडेलले ब्यवसायीको लगानी सुरक्षित गर्न सस्थागत रुपमा प्रतिबद्ध रहेको बताए ।