images
images

दीपक मनाङेलाई ५ वर्ष जेल सजाय

काठमाडौं, माघ ३:- सर्वोच्च अदालतले भरखरै सम्पन्न प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित दीपक मनाङेलाई ज्यान मुद्दामा पाँच वर्ष जेल सजाय सुनाएको छ। तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले मंगलबार सदर गरेको हो।