images
images

रमिता गुरुङ (मोडल)

Ramita gurungदुई वर्षदेखि मोडलिङमा सक्रिय रमिता गुरुङले आधा दर्जन लोकगीतमा मोडलिङ गर्नुभएको छ ।  दोहोरी गायनका साथै मोडलिङमा सक्रिय गुरुङले छड्के सेल्फी हान…, उडायो सारी फरर…लगायत तीज गीतमा पनि मोडलिङ गर्नुभएको छ ।  दोहोरी गीत मुटुको कुनामा तिमी छौ…, उनको झल्को मेटाउन न त दबाई छ…लगायत गीतमा अभिनय गर्नुभएको छ ।  धादिङ गुम्दीकी गुरुङले प्लस टुसम्म अध्ययन गर्नुभएको छ ।
मोडल : रमिता गुरुङ