images
images

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सिबीच भेटवार्ता जारी

टोलीका अन्य सदस्यहरु बाहिर छन् । प्रधानमन्त्रीको राष्ट्रपति सि चिनफिङस‌ंग भेटवार्ता ३० मिनेटको हुनेछ । प्रधानमन्त्री निस्के लगत्तै चेन्दूको लागि प्रस्थान गर्ने कार्यक्रम छ । आइतवार प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधामन्त्री वाङ् यङस‌ंग भेटवार्ता गरेका थिए ।